नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर तोक्दै भाउ निर्धारण गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार जेठ ३ गते मंगलबार एक अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२४ रुपैयाँ २३ पैसा तोकिएको छ । बैशाख…