सिवाईसीको आईपीओ २२ लाख बढीले नपाउने, बिहीबार बिहान ९ बजे बाँडफाँड हुँदै

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँड हुँदैछ । लघुवित्तको आईपीओमा आवेदनको ओइरो लागेपछि एक सय जनामा दुई जनालाई मात्र सेयर बाँड्न पुग्ने तथ्याङ्क प्राप्त भएको छ । यसअघिको उपकार लघुवित्तको आईपीओमा १ प्रतिशतले मात्र सेयर पाउने तथ्याङ्क देखिएकोमा यो निष्काशनमा पनि…