हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी जेठदेखि लागु हुने गरि हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सोे निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन। साथै  सरकारले जेठ १ गतेदेखि लागू…