आइतबार बिदा दिँदा उद्योगी व्यवसायीलाई समस्याः समुद्रपार निकासी पैठारी संघ

नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी जेठ १ गतेदेखि लागू हुने गरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । सरकारको यो निर्णयबाट सरकारका प्रशासनिक निकायबाट नियमित काम लिनुपर्ने एवं बैंक, वित्तीय संस्था र बीमा कम्पनीसँग कारोबार गर्नुपर्ने उद्योग, व्यवसायको क्षेत्रमा भन् झन् कठिनाइ उत्पन्न हुने संघले जनाएको छ ।…