उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओमा सोमबार बिहान १० बजेसम्म १६ लाख २९ हजार ७६९ वटा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार चैत २८ गते सोमबार बिहान १०.१० बजेसम्म १६ लाख २९ हजार ७६९ आवेदनबाट १ अर्ब ८६ करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख…