टप टेन रणनीति मार्फत सिटिजन्स बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको छः सीईओ पोखरेल

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले “मिसन टप टेन रणनीति” मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको बताएका छन् । १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको अवसरमा बोल्दै पोखरेलले भने, “मिसन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ । साथै आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन…