चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । रसिया र युक्रेन बिच करिब डेढ महिना देखि जारी युद्धका कारण नेपालको आर्थिक वृद्धि थप प्रभावित हुने विश्व बैंकले जनाएको हो । विश्व बैंकले गत जनवरीमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । बुधबार सार्वजनिक गरेको…