प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) को २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज (चैत ३० गते) अन्तिम दिन रहेको छ । धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार लगानीकर्ताले ऋणपत्रमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । सर्वसाधारणका लागि जारी भएको ऋणपत्रमा यसअघि छिटोमा चैत २१ गते बैंकिङ समयपछि ऋणपत्र निष्काशन बन्द…