कनेक्ट आईपिएसको नयाँ वर्ष नयाँ अफर, ११ जोडीलाई माउन्टेन फ्लाइटको टिकेट

नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट बैशाख ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आईपिएसले नयाँ वर्ष नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आइपिएसमाअ नलाइन रजिष्टर गरी, कम्तिमा एउटा खाता लिन्क गरी सो खाता बैंकबाट भेरिफाई गराउँदा सोही खातामा रु.१०० पाउन सक्नेछन् । त्यसै गरी ११ जना लक्की विजेताले…