कुमारी बैंक २१ औं वर्षमाः डिजिटल भुक्तानीमा भारी छुट, एक ग्राहकलाई दुबई भ्रमणको अवसर

कुमारी बैंक लिमिटेडले चैत्र २० गते आइतबारदेखि २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । यस बैंकद्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले यस २१ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने भएको छ । यस कार्यलाई हाम्रा ग्राहकवर्गले सहयोग गरिदिनु…