एक वर्षको अवधिमा नेपालमा सुनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वि.सं. २०७७ साल चैत्र ३१ गतेको तुलनामा २०७८ साल सोही समय सम्म आइपुग्दा सुनको मूल्य तोलामा १२ हजार रुपैयाँले बढेको हो । वि.सं. २०७७ साल चैत्र ३१ गते छापावाल सुनको मूल्य ८९ हजार ५०० रुपैयाँ र तेजावी सुनको…