एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

एभरेष्ट बैंकले माघ ३ गतेदेखि निष्काशन गरेको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामक कुल २० लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो। बैंकले बिक्री गर्ने ८ वर्ष अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक…