ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि जारी भएको आईपीओमा बुधबार साँझ ६ बजेसम्ममा सि आश्वा प्रणालीबाट ३०८ जनाबाट १ लाख १ हजार २१० कित्ता सेयर खरीदको माग परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । यसअघि मंगलबारसम्म मंगलबार साँझ साढे ५ बजेसम्ममा सि आश्वा प्रणालीबाट १६० जनाबाट ६१ हजार…