आइएमई जनरल इन्स्योरेन्सको हकप्रदको बुकक्लोज निर्धारण

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (IGI) ले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि सेयर दाखिल खारेजी ( बुकक्लोज) मिति तोकेको छ । इन्स्योरेन्स कम्पनीले हकप्रद बिक्रीका लागि फागुन १ गते आइतबार एकदिन बुकक्लोज गर्ने निर्णय गरेको हो । यसअनुसार माघ २७ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कारोबार रहने सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन गर्न…