कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड (KRBL) का सेयरधनीले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कुनैपनि लाभांश नपाउने भएका छन् । बैंक सञ्चालक समितिको माघ १८ गते सम्पन्न बैठकले बिना लाभांश आगामी फागुन २० गते १७ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले फागुन २० गते नेपालगन्जको कल्पतरु होटेलमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट सभा डाकेको हो…