पुस २० गते मंगलबार दुई लघुवित्त र दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गथर्ने अन्तिम दिन रहेको छ । यसदिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । सबै कम्पनीहरुले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुधबारदेखि ३० गतेसम्म…