साताको तेस्रो कारोबार दिन नेप्से सूचक ६३ अंकले बढ्दा सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति एकैदिन ८९ अर्ब ८२ लाख रुपैयाँले बढेको छ ।अघिल्लाे दिन सोमबार कुल बजार पूँजीकरण ३६ खर्ब ९६ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ रहेकोमा मंगलबार ८९ अर्बले बढेर ३७ खर्ब ८५ अर्ब ५९ करोड २१ लख रुपैयाँ पुगेको हो । मंगलबार…