अल्पकालीन लगानीकर्ता हाबी हुँदा मंगलबार सेयर लगानीकर्ताका लागि मंगल हुन सकेन । पछिल्लो तीन दिनमा नेप्से १४३.७६ अंकले बढेको थियो । १४४ अंकको वृद्धिपछि मंगलबार नेप्से १०.७८ अंकले घटेको हो । गत बुधबार ३० अंकले घटेको बजार बिहीबार ५४, आइतबार ६९ र सोमबार २१ अंकले बढेको थियो । नेप्से छोटो समयमा नै पाँच प्रतिभन्दा बढी…