अघिल्लो दिन एक सय अंक माथि उक्लिएको सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ । छोटो समयमै उच्च अंकले बढेको बजारमा नाफा सुरक्षित गर्नेहरु हाबी हुँदा बजारमा गिरावट आएको हो । सोमबार नेप्से १४.४८ अंकले घटेर परिसूचक २८७१.०५ बिन्दुमा झरेको छ । यसदिन २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५…