पुसको अन्तिम साता सुरु भैसकेको छ । सरकारी खातामा कर बुझाउनुपर्ने भएकाले यो समय ठूलै रकम सरकारी खातामा जम्मा हुने गर्दछ । तर पछिल्लो सयम ती सबै अवस्थाहरुभन्दा माथि सेयर बजार उठेको छ । आइतबार नेप्से परिसूचक पौने ३ प्रतिशतले बढेको छ । गत साता साता १६७.९७ अंकले बढेको बजारमा आइतबार थप ७३.०१ अंकले बढेर…