अमेरिकन अटोमेकर कम्पनी जेनरल मोटर्सलाई पछि पार्दै टोयोटाको बिक्री बढ्यो

अमेरिकाको अटोमेकर कम्पनी जेन्रल मोटर्सको बिक्री सङ्ख्यालाई पछि पार्दै जापानी अटोमेकर कम्पनी टोयोटाको बिक्री दर बढेको छ । सन् १९३१ बाट २०२० सम्म जेनरल मोटर्स अमेरिकाको नम्बर १ अटोमेकर बिक्रेता रहेको थियो । टोयोटाले २०२१ मा अमेरिकामा २.३३२ मिलियन गाडीहरू बेचेको थियो भने जनरल मोटर्सले २.२१८ मिलियनको सवारी साधन बेच्न सफल भएको छ । सन्…