तनहुँ जलविद्युत् आयोजना निमार्णका लागि एक अर्ब ३० करोड मुआब्जा वितरण

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि एक अर्ब ३० करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युतगृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको हो । क्याम्प र विद्युतगृहको पहुँचमार्गका लागि…