मोरंग व्यापार संघको ३३ औं कार्यकारिणी समिति सदस्य पदमा १६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोग, मोरंग व्यापार संघले जनाए अनुसार पुस २० गते मंगलबार भएको निर्वाचन कार्यक्रममा संघको ३३ औं कार्यकारिणी समितिको सदस्य पदका लागि निर्विरोध निर्वाचित भएका हुन् । संघको विधान, नियमावली अनुसारको वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना…