एक सातामै चौध अर्बले बढ्यो निक्षेप संकलनः ११ अर्ब कर्जा लगानी थपियाे

वाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप संकलनको क्रम बढेको छ । पुसको दोस्रो साता वाणिज्य बैंकहरुमा १४ अर्ब रुपैयाँले निक्षेप संकलन बढेको छ भने कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार पुस १६ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेर ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुुगेको छ । जसमा ४१ खर्ब…