क्लासिक टेकमा २८ ब्रान्च म्यानेजर सहित ६६४ जनालाई रोजगारीको अवसर

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि ब्रान्च म्यनेजर देखि फाइबर टेक्निसियन सम्म ६६४ कर्मचारी मागेको छ । कम्पनीले तल्लो तह बाट मत्थिलो तह सम्ममा कर्मचारी मागेको छ । ब्रान्च म्यानेजर २८ जना ,फ्रन्ट डेस्क अस्सोसिएट ८० जना , डोर टू डोर सेल्स अस्सोसिएट २५० जना ,फाइबर सेल्स अस्सोसिएट –बाइक राइडर…