गुडविल फाइनान्स लिमिटेड (GFCL) ले पुस २९ गते बिहान ११ः३० बजे २७ औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सले गत आर्थिक वर्षको लाभांश पारित गर्ने मुख्य एजेण्डा सहित होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा साधारण सभा बोलाएको हो । फाइनान्सको सभाले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट प्रस्तावित ९.१० प्रतिशत बोनस सेयर…