बिजुलीको सहज आपूर्ति भएसँगै नेपालमा पछिल्लो समयमा घरायासी विद्युतीय सामाग्रीको माग बढ्दा आयात पनि बढ्न थालेको छ । भन्सार विभागका अनुसार पछिल्लो एक महिनामा मात्र सवा अर्ब बराबरको विद्युतीय सामाग्री आयात भएको छ । जाडोयाम सुरु भएकाले जाडोमा उपयोग हुने विद्युतीय सामाग्रीहरुको बढी आयात भएको भन्सारको तथ्यांक छ । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार एक…