'एनआईबिएल सहभागिता फण्ड' खुलामुखी योजनाका इकाईहरु अनलाइन मार्फत पनि बिक्री गर्न सकिने भएको छ । कम्पनीका अनुसार यसअघि अनलाइन मार्फत खरिद मात्र गर्न सकिने व्यवस्था रहेकोमा आइतबारबाट बिक्री पनि गर्न सकिने सेवा सुरु गरेको हो । यस योजनाका इकाईहरु स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणाली मार्फत खरीद तथा अन्य विभिन्न अनलाईन सुविधाहरुको व्यबस्था गर्दै आइरहेकोमा मंसिर…