सुदूरपश्चिमका बैंक वित्तीय संस्थाको निक्षेप वृद्धिदर घट्यो

सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको वृद्धिदरमा गिरावट आएको छ । सो प्रदेशका बैंक तथा वित्तीय संस्था अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निक्षेप वृद्धिदर घटेको हो । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०.२२ प्रतिशतले वृद्धि भई १०९.२४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवमा सो…