बोटलर्स नेपाल तराई र बालाजु दुबैका लगानीकर्ताले लाभांश नपाउनेः लाभांश बिनै बोलाए एजिएम

बोटलर्स नेपाल बालाजु र तराई दुबै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७७।७८ बाट लाभांश नपाउने भएका छन् । दुबै कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् । कम्पनीले गत आवमा अपेक्षाकृत नाफा आर्जन गर्न नसकेपछि लाभांश वितरण नगर्ने भएको हो । दुबै कम्पनीले लाभांश बिना नै पुस २८ गते…