सेयर बजार आज (पुस ४ गते आइतबार) बन्द रहेको छ । सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द भएको हो । सरकारको विदा दिने निर्णयसँगै अब पुस ५ गते सोमबार मात्र सेयर बजार खुला हुनेछ । नेपाल स्टक एक्सचेञ्जको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै…