जानकी फाइनान्स कम्पनी लिमिटेड (JFL) ले गत आर्थिक वर्ष २०७७।७८ बाट सेयरधनीहरुलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पछिल्लो दुई वर्षको नाफाबाट फाइनान्सले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्स कम्पनीको पुस २७ गते मंगलबार सम्पन्न ३२३ औं सञ्चालक समितिको…