शेयर बजार परिसूचक मापक नेप्सेमा सुधारको संकेत देखिएको छ । बुधबार नेप्से ५.२८ अंकको वृद्धि देखिएको छ । सूचकमा सुधार आएपनि बुधबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले घटेको छ । मौद्रिक नीतिको पहिलो समीक्षालाई लिएर घटाइएको बजार बुधबारदेखि लयमा फर्कने संकेत देखिएको हो । यसबीचमा सूचीकृत कम्पनीको मूल्यमा उच्च गिरावट आइसकेको अवस्था…