बैंकिङ प्रणालीमा तरलता अभावको समस्या जटिल बन्दै गएको छ । बैंकहरुले दैनिक तरलता व्यवस्थापन कै लागि आधा खर्ब भन्दा धेरैको स्थायी तरलता सुविधा प्रयोग गर्न थालेका हुन् । बैंक वित्तीय संस्थामा नयाँ निक्षेप नआउँदा तरलता अभावको जटिल बन्दै गएको छ भने कर्जा लगानी योग्य रकमको पनि संकट देखिन थालेको छ । बैंकहरुले कर्जा ठप्प पारेको…