कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले असोज मसान्तसम्ममा ४ करोड ८० लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा ४१ लाख ८८ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । चुक्ता पूँजी २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि…