योगी बाबा रामदेवको व्यापारको जालो नेपालमा पनि फैलँदै, सन्यासीबाट कसरी बने अर्बपति ?

समय समयमा विविध कारणहरुले चर्चामा आइरहने व्यक्तिहरु मध्येका एक हुन् रामकृष्ण यादव स्वामी अर्थात बाबा रामदेव । केही दिन अघि नेपालमा आएर उनले दुईवटा च्यानल (पतन्जली नेपाल र आस्था नेपाल) को उद्घाटन गरेपछी उनको चर्चा थप चुलिएको छ । रामदेवसँग प्रतिबद्धता, धैर्यता, संघर्ष, प्रेरणा र दूरदृष्टिको लामो इतिहास छ । पेशाले योगगुरु मानिएका उनको व्यवसायीक…