फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड को १० प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ९२१.८२ रुपैयाँ समायोजित शेयरमूल्य कायम भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ५ गते, आइतबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । गत बिहीबार कारोबार भएको अन्तिम मूल्य प्रतिकित्ता १ हजार १४ रुपैयाँलाई आधार…