नेशनल माइक्रोफाइनान्सको नाफा १८०% ले बढ्यो, १०९ रुपैयाँ इपिएस कायम

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८०.४६ प्रतिशतले खुद नाफा बढाएको छ । लघुवित्तले असोज मसान्तसम्ममा ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा लघुवित्तले ४ करोड ८ लाख ६० हजार रुपैयाँ खुद…