महालक्ष्मी र आईसिएफसिको शेयरमूल्यमा नकारात्मक सर्किट

कर्नरिङ गरेर शेयरमूल्य बढाइएको दुई कम्पनी महालक्ष्मी विकास बैंक लिमिटेड र आईसिएफसि फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुबै कम्पनीको का।रोबारको अध्ययन गरी कारवार्ही प्रकृया अगाडि बढाउने भएपछि मंगलबार दुबै कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । नेपाल स्टक एक्सचेञ्जमा मंगलबार नियमित कारोबार खुलेपछि नै दुबै कम्पनीको…