सोमबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार…