प्राइम लाइफ इन्स्योरेन्सले आह्वान गर्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले चौधौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कार्तिक २३ गते बसेको कम्पनी सञ्चालक समितिको १४९ औं बैठकले मंसिर १९ गते आइतबार सभा आह्वान गरेको हो । सभा दिएँसो २ बजे अग्रवाल भवन, कमलपोखरी काठमाण्डौमा सञ्चालन गरिने भएको हो । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजीम आ.व.२०७६/७७ को मुनाफाबाट चुक्ता…