सुनको भाउ कार्तिक लागेपछि मात्रै तोलामा १ हजार ८०० रुपैयाँले बढ्यो

नेपाली बजारमा कार्तिक लागेयता मात्रै सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढिसकेको छ । असोज ३१ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ कार्तिक ८ गते सोमबार आइपुग्दा तोलाको ९२ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै ९० हजार १५० रुपैयाँको तेजावी सुनेको भाउ सोमबारसम्ममा बढेर तोलाको १ हजार ७५०…