एक्सेलका सञ्चालक हेमराज ढकालको राजीनामा स्वीकृत, अमित कुमार अग्रवाल नियुक्त

एक्सेल डेभलपमेण्ट बैंकका सञ्चालक हेमराज ढकालले सञ्चालक पदबाट राजीनामा दिएका छन् ।  कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले ढकालले दिएको राजीनामा स्वीकृत गरेको छ । सोही बैठकले रिक्त सञ्चालक पदमा अमित कुमार अग्रवाललाई नियुक्त गरेका कम्पनी सचिव श्याम बहादुर बोहोराले जानकारी दिए । ?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका…