लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा प्रमुख कार्यकारी अधिकृत रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले अधिकांश सूचकमा सुधार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको खुद नाफा ६८.५३ प्रतिशतले बढेको छ । लघुवित्तको नाफा बढेसँगै इपिएस ५८ रुपैयाँ माथि पुगेको छ । लघुवित्तले असोज मसान्तसम्ममा…