बजारमा मालाको भाउ छोइनसक्नु, चार गुणासम्म बढीमा खरीद बिक्री

यो वर्ष तिहारमा मालाको मूल्यले आकाश छोएको छ । मूल्य नियन्त्रण कायम गर्ने सम्बन्धित निकायले चासो नदिँदा बजारमा मूल्य गत वर्षको तुलनामा चार गुणासम्म वृद्धि भएको हो । फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान) ले केही दिन अघि काठमाण्डौंमा एक कार्यक्रम आयोजना गरी सयपत्री फूलको मालाको मूल्य प्रतिमिटर ५५ रुपैयाँ र मखमली फूलको मालाको मूल्य ३५ रुपैयाँ…