अभिकर्ताको लोभ र कमजोरीले ‘पोलिसी सरेण्डर’ बढ्यो, कडाई गर्दै समिति

एक वर्षमा १० अर्बका पोलिसी सरेण्डर भएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीका ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रुपैयाँका पोलिसी सरेण्डर भएका हुन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार गत असार मसान्तसम्ममा सरेण्डर पोलिसीको संख्या ६३ हजार ३३१ रहेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद…