सनराइज फर्स्ट म्युचुअल फण्डको समायोजित इकाईमूल्य १३.१३ रुपैयाँ निर्धारण भएको छ । सनराइज फर्स्टले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। फण्डले आव २०७७/७८ बाट आफ्ना इकाईधनीलाई करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित बुधबार बुक्लोज गरेको हो । बुकक्लोजसँगै मंगलबार कारोबार भएको अन्तिम मूल्य १८.१३…