नेपाली बजारमा सोमबार सुनचाँदी दुबैको भाउ बढेको छ । आइतबारको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको ३०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी…