नेपाल सेवा लघुवित्त मर्जमा जाने भएपछि शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । नेपाल सेवा र विन लघुवित्तबीच मर्जर सम्झौता भएपछि नेपाल सेवाको कारोबार रोक्का भएको नेप्सेले जनाएको छ।   समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।