एमसीसीको नेपाल सरकारलाई जवाफ-सहयोग लिने विषयमा नेपाल स्वतन्त्र

अमेरिकी सहयोग परियोजना (एमसीसी) ले नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै यस आयोजना सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको र सहयोग लिने वा नलिने विषयमा नेपाल स्वतन्त्र रहेको स्पष्ट गरिएको छ । सरकारले सोधेका सबै प्रश्नको जवाफ दिँदै एमसीसीको ‘डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्स्’ की उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन…